मोच

ना. [प्रा. मच्चु]

  1. झट्का वा धक्का लागेर शरीरका कुनै भागको जोर्नीको नसा यताउता हुने क्रिया।
  2. गर्भमा नै बालक मरेर जन्मने वा जन्मनासाथ मर्ने एक रोग।
  3. बालक सुक्तै जाने एक रोग।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)