मोच्याहा

वि. [मोच+याहा]

  1. मोच रोग भएको र हुनेगरेको (मानिस वा ठाउँ)। स्त्री. मोच्याही।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)