मोज

ना. [अ. मौज]

  1. सुख; आनन्द; सोख; मज्जा; चैन; मौज।
  2. मनको लहड; हौसला; उमङ्ग।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)