मोजरा
ना. [फा. मुजरा]
- आंशिक छुट।
- धनीलाई गरिने अभिवादन।
- रन्डीहरूले बसीबसी गाउने प्रक्रिया।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [फा. मुजरा]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)