मोजा

ना. [फा.]

  1. पैतालादेखि पिँडौलामनिसम्म ढाक्ने गरी गोडामा लगाइने वस्त्र वा पहिरन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)