मोटक

ना. [सं.]

  1. श्राद्ध, तर्पण आदिमा प्रयोग गरिने, दोब्र्याएर पवित्र बनाइएको कुश।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)