मोजी

वि. [मोज+ई]

  1. मोज गर्ने; आनन्दी; मस्त; मौजी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)