मोटाउनु

अ.क्रि. [मोटो+आउ+नु]

  1. मोटो हुनु; पोटिलो हुनु; हृष्टपुष्ट हुनु; अथुलाउनु; मासु लाग्नु।
  2. धनी हुनु; सम्पन्न हुनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)