मोटामोटी

वि.

  1. राम्रोसँग नियाल्ने काम नभएको; गहिरिएर नहेरिएको (हिसाब आदि)।
  2. मामुली; साधारण; सामान्य।
  3. पुग-नपुग; झन्डै।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)