मोटिलो

वि. [मोटो+इलो]

  1. मोटो भएको; थसुल्ले; मोटो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)