मोटोघाटो

ना.

  1. देख्दैमा रहरलाग्दो जिउ भएको; हृष्टपुष्ट; थाम्मरथुम्मर; तन्दुरुस्त।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)