मोट्याइलो

वि. [मोटो+याइलो]

  1. मोटो-मोटोजस्तो लागेको; लगभग मोटो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)