मोतीराम

ना.

  1. नेपाली साहित्यको माध्यमिक कालमा शृङ्गारधाराका प्रवर्तक, सक्रिय कवि तथा प्रसिद्ध साहित्यसेवी। (पूरा नाम : मोतीराम भट्ट, जीवनकाल : वि. सं. १९२३ - १९५३)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)