मोथे
ना. [सं. मुस्ता]
- कसुरका जस्ता पात हुने, ज्वाने फूल झैँ फुल्ने (साइपरेसी समूहको) एक भुईँझार; नागरमोथे; नागरमुस्ता; भद्रमुस्ता।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. मुस्ता]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)