मोसम/मोसमी/मोसम्बी
ना. [पुर्त.]
- चाक्सीका छाँटको, पातलो बोक्रो र गुलिया केस्रा हुने एक प्रकारको तागतिलो फल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [पुर्त.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)