मोस्नु

स.क्रि. [सं. मुष्+नु]

  1. एउटाको हक मारेर अर्कालाई दिनु; खोस्नु।
  2. पाउनुपर्ने अंश वा भाग नदिनु; हकभाग नलाउनु।
  3. ठग्नु; वञ्चित गर्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)