मोहडा

ना. [√ मुहुडा]

  1. अनुहार; चेहरा।
  2. सामुन्नेको भाग; मुहुडा।
  3. घोडाका टाउकामा लगाइने लगाम आदि साज।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)