मोहन
ना. [सं.]
- कसैलाई मोहित पार्ने वा लट्ठ्याउने काम।
- बेहोस वा मूर्च्छित पार्ने तान्त्रिक विधि; मोहनी; मुहुनी।
- कामदेवका पाँच बाणमध्ये एक।
- कृष्ण।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)