मोहनास्त्र

ना.

  1. शत्रुपक्षलाई मोहका वशमा पार्ने र मूर्च्छित तुल्याउने प्राचीन कालको एक अस्त्र।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)