मोहनिद्रा
ना. [सं.]
- मोह वा अज्ञानको वशमा परेर आउने निद्रा वा बेहोसी।
- मोहमा परी निश्चेष्ट वा संज्ञाहीन हुने क्रिया वा स्थिति।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)