मोहशास्त्र

ना. [सं.]

  1. मोह वा अज्ञानमा अल्झाउने विद्या; मोहनी विद्या।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)