मोहित

वि. [सं.]

  1. जडता, मोह अथवा अज्ञानमा भुलेको; मुग्ध।
  2. आस देखाइएको; लोभ्याइएको; लुब्ध।
  3. कसैको रूप, गुण, विशेषता आदि देखेर आकर्षित भएको; प्रेममा फसेको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)