मोहिया

ना. [मोही+इया]

  1. मोहीको काम; किसानी।
  2. मोहीको काम गर्ने मानिस।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)