मोहिनी

वि. [सं.]

  1. मुग्ध तुल्याउने वा मोहमा अल्झाउने (स्त्री)।
  2. एक अप्सराको नाम।
  3. एक प्रकारको चमेलीको फूल।
  4. मोहिनी विद्या; वशीकरण मन्त्र।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)