मौन

ना. [सं.]

  1. मौनीहरूको व्रत वा नियम।
  2. नबोल्ने नियम वा क्रिया; चुप।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)