मौन जुलुस

ना.

  1. कुनै कुराको विरोध प्रदर्शन गर्दा नाराबाजी नगरी शान्तिपूर्ण तरिकाले निकालिने जुलुस।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)