मौर्य
ना. [सं.]
- चन्द्रगुप्त मौर्यदेखि प्रारम्भ भएको, मगधको प्रसिद्ध एक प्राचीन राजवंश।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)