मौर्वी
ना. [सं.]
- धनुषको डोरी; परिन्जो; प्रत्यञ्चा।
- मूर्वी घाँसको डोरीबाट बनाइएको कन्धनी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)