मौलनु

अ.क्रि. [प. मउल+नु]

  1. राम्ररी सप्रनु; सप्लाउनु; फस्टाउनु; खुब फैलिनु; मौलाउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)