मौलाउनु

अ.क्रि.

  1. बोटबिरुवा आदि लहलहाउनु; खुब सप्रनु; हरिलोभरिलो हुनु।
  2. उन्नति हुँदै जानु; बढिबढाउ हुनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)