मौलिक

वि. [सं.]

  1. मूल वा जडसित सम्बन्धित; मूलभूत।
  2. मुख्य; प्रधान।
  3. कसैको आधार नलिएको; नवीन वा सृजनात्मक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)