मौलो

ना. [सं. मौलि]

  1. परम्परागत रूपले कोत आदिमा पशुको बलि दिइने किलो; पशुवध गरिने ठाउँ।
  2. हात्ती बाँध्ने किलो; खमारी; खम्बा।
  3. दाइँ गर्ने खलाका बिचमा गाडेको खाँबो; मियो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)