मौवा
ना.
- लाम्चालाम्चा पात हुने, भाले र पोथी अङ्ग भिन्नभिन्नै फूलमा हुने एक प्रकारको लेकाली वृक्ष।
- महुवा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)