म्याङ्लुङ

ना. [लि. म्याङ (ढुङ्गो)+लुङ (बिरालो)]

  1. नेपालको कोसी अञ्चलअन्तर्गत तेह्रथुम जिल्लामा पर्ने एक प्रसिद्ध सिंहवाहिनी देवी।
  2. सोही देवीको स्थान रहेको ठाउँ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)