म्याच

ना. [अङ्.]

  1. फुटबल, भलिबल आदिको प्रतियोगितात्मक खेल।
  2. सलाई।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)