यकृत्

ना. [सं.]

  1. पेटभित्र फोक्सोमनि दायाँपट्टि रहने एक भित्री अङ्ग; कलेजो (जसले खाएका वस्तुहरू पाचन गर्दछ)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)