यक्ष

ना. [सं.]

  1. देवयोनिका विविध भेदमध्ये एक। २. कुबेरका प्रजागण। ३. कुबेर। ४. राई जातिको एक भेद; याखा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)