यक्षपति

ना.

  1. यक्षहरूको राजा; कुबेर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)