यजुर्वेदी

वि.

  1. यजुर्वेदअनुसार कार्य गर्ने; यजुर्वेदका विधिहरूको पालन गर्ने; यजुर्वेद जान्ने।
  2. ब्राह्मण, क्षत्रिय आदिको एक शाखा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)