यजुर्वेदीय

वि.

  1. यजुर्वेदसम्बन्धी; यजुर्वेदको।
  2. यजुर्वेद जान्ने; यजुर्वेदी।
  3. यजुर्वेदअनुसार काम गर्ने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)