यज्ञ

ना. [सं.]

  1. देवताहरूको प्रसन्नताका लागि वैदिक विधिले गरिने हवन, पूजन, जप, पाठ आदि धार्मिक कार्य।
  2. दान, धर्म, लोकोपकार आदि उद्देश्यले गरिने शुभ कार्य।
  3. अग्निदेवता।
  4. विष्णु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)