यज्ञकुण्ड
ना.
- वैदिक विधिले अग्निसंस्कार गरी हवन गर्नका निम्ति आगो बाल्ने खाडल; होमको आगो बाल्ने कुण्ड।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)