यज्ञपति

ना.

  1. विधि जान्ने ब्राह्मणलाई बोलाई वैदिक विधानले यज्ञ गराउने व्यक्ति; यजमान।
  2. विष्णु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)