यता

क्रि.वि. [सं. अत्र]

  1. उताको विपरीत पर्नेतिर; यसतर्फ; आफूतिर; वर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)