यताउता

क्रि.वि.

  1. यता र उता; वरिपरि; जतासुकै।
  2. यतै आसपासमा; नजिकै; छेउछाउमा।
  3. गोलमाल; हराई वा मासिई भएको हिनामिना।
  4. छरपुस्ट; छरिएको।
  5. छारस्ट; नष्ट।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)