यताउति
क्रि.वि.
- यतै वरिपरि; अगलबगल; नजिकै; वरतिर-परतिर।
- जताततै; सर्वत्र।
- जतासुकै अस्तव्यस्त रूपमा छरिएको; लथालिङ्ग भएको।
- काम महत्त्वपूर्ण नभए पनि त्यसका लागि गरिने अलमल।
- हानिनोक्सानी; हरहिसाबमा भएको हिनामिना।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)