यति

ना. [सं.]

  1. सन्न्यास धारण गरेको योगी; सन्न्यासी।
  2. ब्रह्मचर्यमा रहेको व्यक्ति; ब्रह्मचारी।
  3. वार्णिक छन्दका कवितामा पद, वाक्य आदिमा विश्राम गर्ने ठाउँ; विराम।
  4. रोकिने काम; अडान।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)