यति

वि. [यो+ति]

  1. गनिएर, नापिएर वा तौलिएर कुनै वस्तु खास परिणाममा पुगेको; योजति; यो परिमाण बराबर; यत्ति।
  2. अत्यन्त धेरै वा थोरै।
  3. थोरै; अलिकति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)