यत्र

क्रि.वि. [सं.]

  1. यहाँ (समासको आरम्भमा 'तत्र' सँग जोडिएर मात्रै प्रयोग हुने, जस्तै- यत्रतत्र)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)