यत्रतत्र

क्रि.वि.

  1. जहाँसुकै पनि; जताततै; सबैतिर।
  2. विभिन्न ठाउँमा।
  3. जथाभावी; छरपुस्ट।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)